Thursday, 24 March 2011

Jawaf

बाध्यतामा परेंं हजुर माफ होस रिसानी ।
एकादेशको कुरा त्यो भुलाइदिनु कहानी ।।

सम्झीएर बिगतलाई पिरोलिनु ब्यर्थ होला ।
जलाइदिनु तस्बिर अनी मेटाइदिन निशानी ।।

बेहोशीमा नबितोस है सारा दिन रातहरू ।
सुरू गरी नयाॅ जीबन रंंगाइदिनु जवानी ।।

Gajal sawal jawaf

दोबाटोमा पाईलाहरू रोकि हेर्यौ आफै ।
आंॅखाभरी मृृगतृष्णा बोकी हेर्यौ आफै ।।
हांस्ने बोल्ने बानी मेरो अन्यथा भएछ ।
बिकलान्त मुटुलाई जोखी हेर्यौ आफै ।।